१९ फागुन, काठमाडौं । भारतका वित्तमन्त्री अरुण जेटली नेपाल आएका छन् । लगानी सम्मेलनमा भाग लिन उनी बिहीबार काठमाडौं आइपुगेका हुन् ।
उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसाग भेटवार्ता गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4