+
+
Shares

एफबीआई प्रमुखले अस्वीकार गरे ओबामामाथि ट्रम्पको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते ९:२९

२३ फागुन, काठमाडौं । एफबीआईका प्रमुख जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन ट्यापिङको आरोप अस्वीकार गरेका छन् ।

ट्रम्पले शनिबार ट्वीट गर्दै उनी राष्ट्रपति निर्वाचित हुनु एक महिना अघि ओबामा प्रशासनले उनको फोन ट्यापिङ गरेको दाबी गरेका थिए ।

तर, एफबीआई प्रमुख कोमीले ओबामा प्रशासनले ट्रम्पको फोन ट्याप गरेको दाबी अस्वीकार गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?