+
+
Shares

प्रदर्शनकारीद्वारा सशस्त्र प्रहरीको बिटमा अगजनी

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २४ गते १३:५०

२४ फागुन, राजविराज । सप्तरीको भारदहमा प्रदर्शनकारीले सशस्त्र प्रहरीको बिटमा आगजनी गरेका छन् ।

प्रहरीसँग भएको झडपमा तीन जनाको मृत्यु भएको विरोधमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले भारदह १ कोशी ब्यारेजस्थित सशस्त्रको बिटमा आगजनी गरेका हुन् ।

स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले राजविराज क्षेत्रमा भने कफ्र्यू लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?