+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

हस्ताक्षर बुझाउन प्रचण्डले बाबुरामलाई समय दिएनन्

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २९ गते १३:३७


२९ फागुन, काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा संकलित हस्ताक्षर बुझाउन प्रधानमन्त्रीले समय नदिएको बताएको छ ।

नयाँ शक्ति नेपालले भोलि सोमबार माइतीघर मण्डलामा धर्ना कार्यक्रम राखेको छ । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्ताक्षर बुझाउने योजना छ ।

तर, प्रधानमन्त्रीले समय नदिएको नयाँ शक्तिको आरोप छ । पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईका साथै उनको सचिवालयले एक साता प्रयास गर्दा पनि प्रधानमन्त्रीको निजी सचिवालयले रेस्पोन्स नगरेको नयाँ शक्ति नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?