हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ। पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको ‘ ताला चावी झैँ’ गीतको भिडियो सार्वजनिक गरिएको हो।
एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन्। सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी फिचरिङमा रहेका छन्। राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन्। नबिन घर्ति मगरको सम्पादन भिडियाेमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4