७ चैत, काठमाडौं । अमेरिकी साझेदार भित्र्याउने प्रक्रियाको लागि नेको इन्स्योरेन्सले विशेष साधारण सभा डाँकेको छ ।
चैत गते हुने विशेष साधारण सभामा कम्पनीले बैदेशिक रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव लैजाने भएको छ ।
गैर आवासीय नेपाली तथा व्यवसायी उपेन्द्र महतोको समेत लगानी रहेको यस कम्पनीले साझेदार भित्र्याउँन आन्तरिक तयारी शुरु गरिसकेको बुझिएको छ ।
सभामा कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व अनुपात ५१ र ४९ मा ल्याउने उदेश्य प्रस्ताव समेत लैजादै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4