Comments Add Comment

कति राम्री साम्राज्ञी


नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा नै मिडिया र दर्शकको आँखामा परेकी नायिका हुन् साम्राज्ञीराज्य लक्ष्मी शाह । पहिलो चलचित्र ‘ड्रिम्स’ रिलिज भएसँगै चर्चामा आएकी यि नायिका अब दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ मार्फत दर्शकको माझ आउँदैछिन् ।

साम्राज्ञी विन्दास छिन् । उनी, पत्रकार सम्मेलनमा पनि खुलेरै बोल्छिन् । पहिरनमा पनि उनी आफ्नै शैली अपनाउँछिन् । साम्राज्ञीको बोल्ड अवतार र अभिनयको दर्शकले तारिफ गरिरहेका छन् । महंगो पारिश्रमिक लिएर कम चलचित्र खेल्ने यी नायिका अब ‘इन्टु मिन्टु इन लण्डन’ नामक चलचित्रमा काम गर्दैछिन् ।

तस्बिरः कमल प्रसाई 

साम्राज्ञीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment