+
+
Shares

अम्बे ग्रुपका अध्यक्ष महावाणिज्य दूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २३ गते १:५७

२३ चैत, काठमाडौं । अम्बे ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शोभाकर (हरि) न्यौपाने गणतन्त्र लिथुआनियाको नेपालका लागि महावाणिज्य दूत नियुक्त भएका छन् ।

परराष्ट्र मन्त्रालयले अपि्रल मंगलबार आयोजना गरेको विशेष कार्यक्रममा उनी सो पदका लागि नियुक्त भए । कार्यक्रममा न्यौपानेलाई सम्बन्धित निकायका प्रमुखले सो सम्बन्धी प्रमाणपत्र प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?