नायक पल शाह र नायिका आँचल शर्मालाई नेपाली चलचित्र क्षेत्रको नयाँ जोडीको रुपमा हेर्न थालिएको छ । ‘नाई नभन्नु ल ४’बाट एकसाथ नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका यी दुइले ‘जोनी जेन्टलम्यान’ नामक चलचित्रमा पनि एकसाथ काम गरे ।
हुनत, पल र आँचलको प्रेम चर्चा पनि नेपाली चलचित्र बजारमा नचलेको होइन । तर, सबैले दिने जस्तै यो जोडी पनि आफूहरु साथी मात्र भएको बताउँछन् ।
पल र आँचलको जोडी नेपाली चलचित्र क्षेत्रमा लामो समयसम्म अगाडि बढ्ने धेरैको विश्वास छ ।
तस्बिरः श्रीधर पौडेल
पल र आँचलसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4