Comments Add Comment

लेडिज डेमा जब युवतीहरु मात्तिए…

बेलायतमा बिहीबार ‘लेडीज डे’ मनाइयो । यस क्रममा मर्सिसाइड शहरमा ‘फेन्सी ड्रेस’ प्रतिस्पर्धा पनि भयो । एनट्र स्टेडियममा बिहानैदेखि हजारौं युवतीको जमघट भयो । सबैकुरा ठीकठाक थियो, तर जब सहभागीहरु उन्मुक्त मदिरा पिउन थाले, तब आयोजकको ‘दिमाग खराब’ भयो ।

सहभागी युवतीहरु स्याम्पियन, बियर र वाइनको नसामा यति लिप्त भए कि, कति त अस्पतालमा समेत भर्ना हुनुपर्‍यो ।

– लेडीज डेलाई रोचक र स्मरणिय बनाउन फेन्सी ड्रेस प्रतिस्पर्धा गरियो ।

– युवतीहरुलाई शहरको सबैभन्दा ठूलो रेसकोर्स ग्राउन्ड (एनट्री)मा आमन्त्रित गरिएको थियो ।

– बिहानैदेखि उनीहरु फेन्सी ड्रेसमा त्यहाँ सहभागी भए ।

– त्यहाँ डिस्कोका साथै मदिराको पनि व्यवस्था गरिएको थियो । तर, मदिराकै कारण कार्यक्रम अस्तव्यस्त भयो ।

– महिलाले जमेर बीयर, स्याम्पियन, वाइन पिएका थिए, जसको कारण उनीहरु स्वंम सम्हालिन सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment