Comments Add Comment

सुतेकै ठाउँमा जलेर मृत्यु

६ वैशाख, मोरङ  । मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित दलेलीमा आगोमा जलेर एक जनाकाे मृत्यु भएकाे छ ।

२३ वर्षीय राजेश ऋषिदेवको अाफ्नै घरमा लागेकाे अागाेमा परी  मृत्यु भएको हाे ।

घरमा कोही नभएको बेला मादक पदार्थ सेवन गरी टुकी बालेर सुतेका उनको त्यसैबाट घरमा आगो सल्किँद घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment