१० वैशाख, काठमाडौं । सनी सेक्यूरिटिज कम्पनीले चितवन कै मुटु शहिदचोक नारायणगढमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ ।
शाखा कार्यालयको समुदघाटन नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले गरे ।
थपलियाले लगानीकर्तासँगको अन्र्तकि्रया कार्यकममा सहभागी भएर पूँजी बजार सम्वन्धी उठेका जिज्ञासाहरुको जानकारी समेत दिए ।
कार्यक्रममा हाथवे ईन्भेष्टमेण्ट नेपालका प्रवन्ध निर्देशक अम्विकाप्रसाद पौडेलको पनि विशेष उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4