१३ बैशाख, काठमाडौं । पूर्व प्रेमिकाको हत्या अभियोगमा ब्राजिलियन फुटबलर ब्रुनो फर्नान्डोजलाई फेरि जेल हालिने भएको छ ।
उनीमाथि २०१० मा पूर्व प्रेमिकाको अपहरण गरी हत्या गरेको अभियोग छ । ७ वर्ष जेलमा बिताएका पूर्वगोलकिपर फर्नान्डोज हालै मात्र छुटेका थिए ।
उनी जनवरीमै छुटेका थिए तर, फुटबल क्लबमा आवद्ध भएपछि मानिसहरु आक्रोसित भए ।
ब्राजिलको सर्वोच्च अदालतले फर्नान्डोजको सजाय निलम्बन गर्ने फैसला रद्द गरिएको जानकारी दिएको छ ।
प्रतिक्रिया 4