
१७ वैशाख काठमाडौं । माछापुच्छ्र बैंकको अध्यक्षबाट सभासद डा. बिरेन्द्रप्रसाद महतोले राजीनामा दिएका छन् । उनको राजीनामापछि बैंकको सञ्चालक समितिको बैठके रोशन केसीलाई अध्यक्षमा मनोनित गरेको छ । गत बिहिबार बसेको सञ्चालक समितिको बैैठकले केसीलाई अध्यक्षमा मनोनित गरेको हो ।
हालै पारित भएको बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐनले संवैधानिक पद धारण गरेको व्यक्ति त्यस्तो पदमा बहाल रहुन्जेल बैंक वा वित्तीय संस्थाको संचालक समितिमा बस्न नसक्ने व्यवस्था गरेपछि पुर्व अध्यक्ष महतोले राजीनमा दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4