शनिबार, ४ कार्तिक, २०७४
OnlineKhabar.com

आँसु झार्दै कुलमानले भने-२/४ घन्टा लोडसेडिङ गरेको भए करोडौं कमाउँथे होला (भिडियोसहित)

अनलाइनखबर


२६ बैशाख, काठमाडौं । एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् ।

आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २/४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ ।’

चरित्र हत्या गर्ने प्रयास भएको भन्दै उनले आफूलाई दुःख लागेको बताए । उनले भने, ‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’

लगतै सम्हालिएका कुलमानले आफूहरुमाथि लागेको आरोपले गम्भीर बनाएको बताए । यसले काम गर्ने वातावरण विग्रन सक्ने उनले बताए ।

भारत सरकारसँग सहमति गरेर १३५/१४० रुपैयाँमा बल्ब ल्याउन लागेको भन्दै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन चुनौती दिए । कुनै व्यापारीले १५० रुपैयाँमै गुणस्तरीय बल्ब ल्याएमा विद्युत प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने घिसिङले बताए ।

भिडियो हेर्नुस्

यो पनि पढ्नुहोस् 

कुलमानको चुनौतीः बल्ब खरिदमा कुनियत भेटिए हामीलाई झुण्ड्याए हुन्छ

भारतीय कम्पनीले भन्यो-नेपाललाई बेच्ने बल्बको मूल्य भारु ६५ नै हो

श्रीलंकाले पनि भारु ६५ मै किन्दैछ भारतसँग एलइडी बल्ब

२०७४ वैशाख २६ गते १८:३१ मा प्रकाशित (२०७४ वैशाख २७ गते १६:१८मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

११४ प्रतिकृयाहरू प्राप्त
  • pradip raj लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १४:४२

    salute men……….

    302
    2
    Share

  • नेपालि आत्मा लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १४:४२

    त्यही भएर त भन्न मन लाग्छ साला नालायकहरुले आफुपनि गर्दैनन् अरुले गर्दा नानाथरी अप्ठेरो पर्छान, आरोप झुट्टा साबित भए पत्रकार होस कि कथित राष्ट्रवादी पार्टीको नेता कार्यकर्ता सबैलाई जेल कोच्नु पर्छ |

    562
    3
    Share

  • parikshyt लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १४:५०

    We are proud of you sir.

    362
    2
    Share

  • santosh लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १४:५०

    we always with you Kulman Sir. don’t worry. keep going on……………we believe u! sir we all nepalies supported with u dont worrry yahaka chor neta haru le desh ko bhalo, ramro kahile hun dindaina yadi kasaile yee neta haru ma kunai desh prem, bhakti chhaina

    Jay Nepal.

    320
    1
    Share

  • nepali napali लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १४:५१

    ….छ कोहीसंग दम…..?…भए लेराएर देखाउ …..र बेच सरकारलाई २ नंबरीहरु….. खाली बिरोध मात्रै नगर….

    362
    4
    Share

  • Todkely Hero Doha लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १४:५२

    Mr.Kulman sir jasto desh ra janta ko lagi kam garne manche lai glat aarop lagaune mati kanuni karbai turunt garnu pareyo. desh ra jantako lagi kam garne manchi mahti nai yaesto aarop lagchha vane aaru bato desh ra janta le k apeksha garne?

    225
    1
    Share

  • B Sapkota लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १४:५४

    असल नियतले काम गर्दा कति गाह्रो हुन्छ भन्ने कुरा अरुले अलि कम बुझ्दछन् ।

    296
    2
    Share

  • rame लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १४:५५

    timi janjati paryau,,bahun chetri ko desh yo sathi

    100
    228
    Share

  • nepali thito लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १४:५७

    BHRASTA CHOR HARULE KHANA PAYANA ANI KULMAN LAI GIRAUNA KHOJEKO 6

    225
    1
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १४:५७

    २ करोड लिड लाइट प्राधिकरणले बेच्ना साथ,

    जसलाई घाटा हुने हो,

    तिनले घिसिंग जस्ता मान्छेको चरीत्र हत्या गरेर,

    अर्को बर्ष लोडसेडिंग गरी कुस्त कमाउने,

    सोच राखेका होलान,

    टेन्डरमा गयो भने,

    नेपालका लागि सस्तोमा कमसल माल बनाउछन् र

    न त्यो टिक्छ,नत बिजुली खपतनै घटाउछ,

    त्यसैले,मन अमिलो नपारी अघि बढ l

    359
    1
    Share

  • madhu लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १४:५८

    kam garne mancheka yasta kura auchane tara patrakar sammelan garne rune kurale man jitincha jasto lagcha tara tysto hudaina kasaile kasam khae khae malae biswas gar bhancha bhane dal ma kuj kala hai bujchha jasto lagchha malae .

    18
    189
    Share

  • Nanesh लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १४:५९

    सतिले सरापेको देश हो । यहाँ कसैले राम्रो गर्न दिनेवाला छैनन् । घिसिङले राम्रो काम गरेपछि धेरैको कमाउने धन्दा चौपट भएकोले अनेक बहानामा कुर्सीबाट लखटेर फेरी उही अन्धकारमा देशलाई धकिलिन चाहान्छन् । जनता सधै मुकदरर्शक हुने र देश व्यापारी र दलालीहरुले चलाउने भएपछि यस्तो स्थिति देखिएको हो । एकजनाले यस्तो आमुल परिवर्तन गर्न सक्ने सोच भएका कुलमान हुन । सबै देशभक्त नेपालीको शुभकामना र आर्शिवाद लाग्नेछ तिमीलाई ।

    279
    1
    Share

  • Samip adhikari लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:०४

    Sala varasta midea varstra news sablai jhundaunu parne ani 10-20 jana veda janatalai pani jo samajik sanjal ma hwadari gulf dinxan .

    104
    3
    Share

  • PUNYA लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:०४

    GHISING SIR TAPAI NDARAUNU HOS NEPALI JANATA TAPAIKA SATHAMA CHHAN.RAMRO KAM GARNE MANCHHELAI KHUTTA TANE NEPALIKO PURANAI RITI KO.

    108
    0
    Share

  • Dipak लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:०९

    कमिसन खान नपाएपछि गलत आरोप लगाउदैछन् कमिसनखोरहर !!ए राष्ट्रघाती हो आफु काम नगरेपनि कमसेकम काम गर्नेलाई त राम्रो संग काम गर्न देउ
    “we believe u sir”

    215
    0
    Share

  • Devid Bro लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:११

    Yastai ho Sir yaha jasle ramro garna khojxa usko khutta tanne kam dherai le garxan.
    tara 90% nepali janata tapaiko asthma xa Sir,
    Jay Kul Man…………..

    91
    0
    Share

  • nayanbohara लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:११

    शतिले सरापेकाे देश हाे कुलमान सर राम्राे मान्छेकाे काम छैन यहाँ

    91
    4
    Share

  • sabin oli लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:१२

    ramro kaam garne lai agadi badhnai nadiney bhaye hamro Nepal ma.

    63
    1
    Share

  • Bharat लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:१२

    सवै कुरा ठिक हो । ग्लोबल टेण्डर गरेर सार्वजनिक खरीद ऐन अन्र्तगत खरीद गरेको भए वा वार्ताबाट खरीद गर्दा चिनमा उत्पादीत बल्ब चिन सँगै सरकारी तवरबाट पहल गरेको भए प्रश्न खडा हुदैनथ्यो होला ।

    22
    166
    Share

  • प्रकाश लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:१४

    यो घुस खाने संस्कार भएको देशमा आफू जस्तो हो अरुलाइ पनि त्यस्तै देख्छन् अनि एक दुइ जना सपूत निस्के भने पनि काम गर्ने बिश्वास जित्न गाह्रो बनाइ दिन्छन । कुलमानजिले सबैको बिश्वास जितिसक्नु भएको छ जुन घुस्याहाको ठुलो जमातलाइ पचाउन गाह्रो भएर बदनाम गराउने कुनियत्ले यस्ता हल्ला फिजाउछन । यस्को पछी लाग्नु हुन्न र ईमानदारिपुर्वक काम अघि बढाउनु पर्छ ।

    128
    0
    Share

  • Mohan Syangba लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:१५

    kukur haru ko bhid ma manchhe ataudaina bhaneko yehi ho

    56
    0
    Share

  • Rohit Thapa लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:१५

    कुलमान जी प्रचण्ड जस्ताे भावुक नहुनुहाेस् । नियत राम्राे हाेला तर प्रकृयासंगत पनि हुनु पर्याे नि हाइन र ?
    नेताहारूले फसाउन पनि सक्छन विचार गर्दा राम्राे ।

    44
    90
    Share

  • Sobeet लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:१६

    थुक्का सतिले स्रापेको हाम्रो देश त्यहि ठाउको पर्बा कार्या कालिन MD लाई सोधेर हेर कि 23. महिना मा कति अरब कामायो भनेर यादि हिम्मत अनि सच्च निडर पत्रा कार भए ।
    कुलमान जस्तो महन ब्याक्ति माथी हैन हुन त यो सतिले स्रापेको देशमा राम्रो काम गर्ने लाइ कुनै ब्याबस्थित ठाउ छैन। जो हावा दारि बोल्छ तर छ्यामता बिहिन घुस खोरि लाइ मात्रा ठाउ छ यो देशमा जस्तै के.पि कुरा गरम उस्ले बोलेका हावा दारि सबै जनता को घरघरमा तेल को पाइप अाउछ रे जस्को अाफ्नै घरमा एउटा पानी को पाईप छैन।।
    त्यास्ता माहा मुर्खा को पछि लाग्ने देश हो यो मुलुक
    तर कुलमान घिसिङ ले कुनै खबर नगरि लोडसेडिङ अन्त्या गरेउ तै पनी यस्तो अारोप लाउन लाज छैन है थुक्का कुकुर हरु मैले यो news सुन्दा अाखा बटा अासु अाउछ कि कुलमान जस्तो महान ब्याक्ती लाइ यस्तो अारोप लगाउदा!!!!

    90
    1
    Share

  • Radhe Baral लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:१६

    नेपालमा एउटा गिरोह छ, उ विकास विरोधी पनि छ र भारत विरोधी पनि छ. उसले आफुलाई राष्ट्रवादीको रुपमा प्रस्तुत गर्छ तर उ देशघाती हो. भारू 65 मा बल्ब ल्याइर 200 मेगावाट बिजुली बचाउने कोशिस गर्ने कुलमान माथि नानाथरी आरोप लगाउने काम घृणा योग्य हो. कुलघातेहरु विरुद्ध कुलमान अघि बढ़.

    122
    3
    Share

  • Radhe Baral लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:१८

    नेपालमा एउटा गिरोह छ, उ विकास विरोधी पनि छ र भारत विरोधी पनि छ. उसले आफुलाई राष्ट्रवादीको रुपमा प्रस्तुत गर्छ तर उ देशघाती हो. भारू 65 मा बल्ब ल्याइर 200 मेगावाट बिजुली बचाउने कोशिस गर्ने कुलमान माथि नानाथरी आरोप लगाउने काम घृणा योग्य हो. कुलघातेहरु विरुद्ध कुलमान अघि बढ़. .

    54
    5
    Share

  • Sobeet ghalan लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:१८

    थुक्का सतिले स्रापेको हाम्रो देश त्यहि ठाउको पर्बा कार्या कालिन MD लाई सोधेर हेर कि 23. महिना मा कति अरब कामायो भनेर यादि हिम्मत अनि सच्च निडर पत्रा कार भए ।
    कुलमान जस्तो महन ब्याक्ति माथी हैन हुन त यो सतिले स्रापेको देशमा राम्रो काम गर्ने लाइ कुनै ब्याबस्थित ठाउ छैन। जो हावा दारि बोल्छ तर छ्यामता बिहिन घुस खोरि लाइ मात्रा ठाउ छ यो देशमा जस्तै के.पि कुरा गरम उस्ले बोलेका हावा दारि सबै जनता को घरघरमा तेल को पाइप अाउछ रे जस्को अाफ्नै घरमा एउटा पानी को पाईप छैन।।
    त्यास्ता माहा मुर्खा को पछि लाग्ने देश हो यो मुलुक
    तर कुलमान घिसिङ ले कुनै खबर नगरि लोडसेडिङ अन्त्या गरेउ तै पनी यस्तो अारोप लाउन लाज छैन है थुक्का कुकुर हरु मैले यो news सुन्दा अाखा बटा अासु अाउछ कि कुलमान जस्तो महान ब्याक्ती लाइ यस्तो अारोप लगाउदा!!!!

    43
    1
    Share

  • dev लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:१९

    सति ले सरापे को देश त्यसै बनेको होइन होला हामि कुलमान को पछाडि छौ

    47
    2
    Share

  • बिमान लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:२०

    भिमसेन थापाकोे रगतको पाप पखालिन नपाउदै फेरी कुलमानको आशुको सराप लाग्ने भो यो देशलाई । पाप र षढयन्त्रको कुण्ठाबाट कहिल्यै नउतृने भो यो देश।। तैपनी जय नेपाल ।।।

    74
    2
    Share

  • SUNDAR SUWAL लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:२२

    WE ALL ARE WITH YOU Mr. Kulman Sir.You are one of the most diligent leaders in the world. Thanks,and keep on going.

    26
    1
    Share

  • यम लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:२३

    भिमसेन थापाकोे रगतको पाप पखालिन नपाउदै फेरी कुलमानको आशुको सराप लाग्ने भो यो देशलाई । पाप र षढयन्त्रको कुण्ठाबाट कहिल्यै नउतृने भो यो देश।। तैपनी जय नेपाल ।।।

    29
    1
    Share

  • Narayan लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:२४

    Hanuman harulai kul sir asnwer.ramro kam garnuhos tapaiko jahile jit huncha.

    20
    1
    Share

  • Surendra लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:२७

    Ramrari kura nabujhi dosh launu ramro hoina

    14
    1
    Share

  • suraj लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:२७

    कुन चाँही खुराफात पत्रकारले भ्रस्ट ब्यापारिको पैसा खाएर लेख्यो त्यो लेख । फरकै छैन त्यो लेख्ने पत्रकार ति भ्रस्ट ब्यापारिको पालेको खेताला नै हुन पर्छ । होइन भने भ्रस्टचार को खबर छाप्दा प्रमाण पुर्याएर लेख्नु पर्दैन ? खुरफात को नमुना ।

    48
    2
    Share

  • achut लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:२९

    कुलमान घिसिङ प्रती समर्थन तथा सहानुभुती प्रकट गर्नु हुने सम्पुर्ण नेपाली हरु कतै तपाँंई जानेर वा नजानेर आउँदै गरेको चुनाव मा कुलमान घिसिङ लाई असहयोग गर्ने तयारी गरिरहनु भएको त छैन ? एकपटक राम्रो सँग सोच्नुस् है !

    23
    9
    Share

  • Honeybee लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:३०

    Badar haru na afule garchan na aru lai garna dinchan .kulman kasta hun yo desh le jani sakyo 2,4 jana chor le charitra hatya garna khojda kahi hudaina .akabari sun ho kulman ..

    12
    1
    Share

  • Pabitra Nepal लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:३५

    KiPO-Rajabadi communistka dalalharu timiharulai INDIA bata aune harek saman tetikai ghrina lagchha vane Timro Gharma vayeka harek Indian samanlai GHARbat fyanker dekhaunu ani timiharu lampsarbadi hoin vaner janatale patyaunchha….. Daura suruwal layer Chunabi Rastrabadi baner janata jhukyaune kam nagare hunchha.

    Rastrabadi haun vane Sima suraksha garer dekhau …..

    Nakabandi ko nauma Deshlai purai kalabandi garaune fatahaharule aj Kul Manle gareko ujyalo.. sahan nasakne sidant bihin Amaleka nakali communistharu ….. timiharuko communism aunchha kahile ???????

    j vayepani ahile

    Rajabadi Rajtantrakolagi laddai chha
    Congres Loktantrakolgai laddai chha
    MaoBadi Gantantrakolagi laddai chha

    Timiharu communismko lagi laddai chhau vane communism kahile samma lyaunchhau janatalai nadhatinkan vannuparyo……

    Kul Manlai harresh garnu Janatalai haress garnu ho ..
    yo janatalai sahhya hundain…..

    Kul Man Ghishing Jindabad …..Jindabad …. Jindabad

    18
    2
    Share

  • Mukhale लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:३७

    OLIKA hanuman bahek Sachcha nepali haru le Kulman ko birodha gareko chhaina,Hami sabai janata satha ma chhai ajhai ramro kam gari Bhrast haruko sabai kamaaune bato banda garnu hola.KULMAN SIR..

    18
    1
    Share

  • RAJ लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:४४

    sir tapai lai kasaile aarop lagaudaima, aarop lagne hoina, aafu chor vaye pachi arulai pani tehi soch x,tapai yasari nai kam gardai janu hami nepali tapai ko sath ma xau,

    jai kulman sir, jai nepal…..

    11
    0
    Share

  • Bishnu Adhikari लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:४५

    नियतसंग काम गर्दा डराउनु पर्दैन कुलमान सर। तपाईंलाई आरोप लाग्‍नु भनेको सारा नेपालीलाई आरोप लाग्‍नु जस्तै हो। काम गर्नेहरूले नै त हो नि स्वाबासी पाउने र अरुको ईर्ष्याको तारो बन्ने। जसले काम लाग्ने काम नगरी तलब खान्छ, ऊ हो भ्रष्टाचारी। बसी बसी कमिसनको नदीमा पौडिन्छ, ऊ हो भ्रष्टाचारी।

    जसको नियत ठिक छैन उसैले अरुलाई दोषी देख्छ, नियतमा खोटी देख्छ। जो स्वच्छ छ, सफा हृदयले काम गर्छ, उसले अरुलाई पनि सकारात्मक दृष्टिकोणले हेर्ने गर्दछ।

    24
    2
    Share

  • bhupendra लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:४७

    साला नालायकहरुले आफुपनि गर्दैनन् अरुले गर्दा नानाथरी अप्ठेरो पर्छान, Kukurka Bathan, xauraharu.

    17
    1
    Share

  • MM लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:४९

    Media should also be responsible to such issues. Media personnel should go to depth before publishing such news which hampers the goodwill of a person or organization. Media should be made accountable for publication of false news.

    7
    0
    Share

  • punit लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:५६

    Chor haru janta marera khana palkeka hamro karmachari tantra ra rijnitik fataharu pakkai pani aattiyeka xhan…afu kei na garne chorerai khane aru lai ta jhan kei garna didai na dine haru ko hawimuhali bhako dekhna abasy pani hajur haru jasto karmat imandaar deshbhakta lai pachhi parna thulai sankhya,soch ra jamat lagi nai rahane chhan. Tesko wabajud hajur yaha karadai nepali pani xhan jasko mann ra prathana ma hajur basnu bhayeko xhha. Yesta ghatna bata ekratti pani bichalit na bhai hajur aafno sankalpa aagadi badnuhola…sara nepal hajur ko sath ma chha….hajurlai mero tarfa bata ra ma jastai sara nepali haru ko tarfa bata dherai suvakmanana.

    6
    0
    Share

  • Bidur लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १५:५९

    तातोपानीले घर जल्दैन कुलमान सर..तपाइले ती जन्मजात कमिशनको गर्भमा हुर्केकाको जो जे मा पनि कमिशन देख्छको कुरा सुन्नु जरुरि छैन..

    22
    2
    Share

  • यम लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:०१

    कमेन्टमा सार्बजनिक खरिद ऐन, प्रकृया आदिको कुरा साथीहरुलाई किर्ते हस्ताक्षर गरेर जटिल परिस्थिति(चुनावको मुख)मा महाअभियोग लगाउने, आफ्नै प्रमणपत्र लिन पनि 15 दिन कुर्नुपर्ने, अलि बढी पैसा तिर्यो भने एकै दिनमा पासपोर्ट निस्किने आदि प्रक्रियाहरु चाहिँ कस्तो लाग्छ????

    15
    5
    Share

  • lal bahadur rokaya लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:०२

    bichauliyako ruwabashi ho sir kehi farka pardaina agadhi badnus tapaika paxi janata xa ramro lai ramro vanna nasakne haru desdrohi huna sir yasma kehi rajniti gandha aauxa adhyaro ma machha marne ko chhatpati ho

    7
    1
    Share

  • सुरज नेपाली लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:०२

    इमान्दार मानिसले रुवाएको ठिक मानिन्न।।।भाबनात्मक खेल त झेली हरुले खेल्ने हो।।तपाईं प्रमाण कागज र कानुन अनुसार मात्र चल्नोस।।रुनाधोना त भिलेनका काम हो।।

    20
    2
    Share

  • नेपालको छोरो लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:०४

    भ्रष्टचारीहरु रुने दिने कहिले आउला ? आखिर जहिले पनि देशको लागि काम गर्नेहरु रुनु पर्ने । आरोप लगाउने भेडाहरुलाई किरै परोस् ।

    27
    1
    Share

  • Surya Ghotane लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:०६

    Kulman Sir I solute you, keep it up

    15
    2
    Share

  • shree लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:०८

    हिजो सिधै कुलमान घिसिङ्गको ज्यान लिने धमकी दिने एमाले केपिओलीका सन्तानहरुले आज उज्यालो नेपाल बनाउने कुलमानको चरित्र हत्या गरेर जिउदै मारिरहेका छन्

    35
    2
    Share

  • Harihar Gautam लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:१२

    यश पृथिविमा अनेक खाले मानिसहरुकाे झुण्ड छ ।
    अाफ्नाे काममा सहयाेग गर्नेहरुकाे कुरामा ध्यान दिनु बुद्दिमानि ठहर्छ जुन कार्य गर्ने शैली पनि हाे । त्यसैले याेग्य कामकाे उचित सम्मान दिने मानिस पनि यश धर्तिमा छन । त्यसैले अाशा छ दृढताका साथमा अगाडि बढ्दै जानू नै मिसन पूरा गर्ने यक मात्र बिकल्प हाे ।

    17
    0
    Share

  • S.Malla लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:१४

    सतीले सरापेको देशमा राम्रो काम गर्नेले नराम्रो मात्रै सुन्नु पर्छ /

    8
    0
    Share

  • bednath humagain लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:१८

    डाँका हरुको ग्रुपमा डाँकै हुनु पर्थियो,ईमान्दार भएर बिग्रियो,सतिले सरापेको मुलुक भ्रस्टाचार न गर्दा यो गती,हिजो भ्रस्टाचार गर्नेलाई स्याबासी दिदै छन मुर्खहरु!

    11
    0
    Share

  • बयेर बोटे जेठो लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:१८

    टेन्डर गर्नु पर्यो बिधि र प्रक्रिया मिच्नु भएन .भारतमा भारु ३८ मा त्येही चाईनिज कम्पनीले बेच्छ भने नेपाल आफैले चाइनाको उक्त कम्पनि मार्फत खरिद गर्ने गरि यो निर्णय गर्दा के हुन्थ्यो .कुल मान जस्तो स्वच्छ छबि भएकालाई भजाएर चुनाबी खर्च उठाय सत्ता सिन पार्टीले .सामाजिक संजाल मार्फत घोर बिरोध गरौ .

    5
    33
    Share

  • गाउले भाई लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:२७

    टेन्डर गर्नु पर्यो बिधि र प्रक्रिया मिच्नु भएन .भारतमा भारु ३८ मा त्येही चाईनिज कम्पनीले बेच्छ भने नेपाल आफैले चाइनाको उक्त कम्पनि मार्फत खरिद गर्ने गरि यो निर्णय गर्दा के हुन्थ्यो .कुल मान जस्तो स्वच्छ छबि भएकालाई भजाएर चुनाबी खर्च उठाय सत्ता सिन पार्टीले .सामाजिक संजाल मार्फत घोर बिरोध गरौ .

    3
    23
    Share

  • krishna bdr tamang लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:२९

    यश पृथिविमा अनेक खाले मानिसहरुकाे झुण्ड छ ।
    अाफ्नाे काममा सहयाेग गर्नेहरुकाे कुरामा ध्यान दिनु बुद्दिमानि ठहर्छ जुन कार्य गर्ने शैली पनि हाे । त्यसैले याेग्य कामकाे उचित सम्मान दिने मानिस पनि यश धर्तिमा छन । त्यसैले अाशा छ दृढताका साथमा अगाडि बढ्दै जानू नै मिसन पूरा गर्ने यक मात्र बिकल्प हाे ।

    13
    1
    Share

  • Biru लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:३२

    Rs 300 badi parney bulb lai rs 140 mai tehi quality ko uplabdha garaudha janatalai sewa vayaki vastrachar Colman sir ra Nepal sarkarko beijat garna matra racheko propokanda ho yo sab hamro deshma yasari ramro kam garney ko ta beijat garney khutta tanney garesi kasari huncha deshko bikash yastai fata dakaharule gardha deshko bikash kahile huna sakdaina sala kukurharu kam garneylai kam garna dey

    9
    0
    Share

  • KALPANA NEUPANA लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:३२

    WE WITH KULMAN SIR

    11
    0
    Share

  • Bishwontar Sukubhatt लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:३९

    कुलमानले गरेको प्रगति अनि जनताबाट पाएको ब्यापक हाईहाईले एमालेजनहरुलाई त क्वाँक्वाँ रुन मनलाग्छ होला नि । कुलमानको राम्रा कामलाई खोट देखाउन खोज्ने एमाले पक्षधरहरु नै बढी छन् । अरुले त कुलमानलाई कोटीकोटी सलाम गर्छन् ।

    21
    3
    Share

  • Sher लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:४२

    Sarai duka Lago yo Khabarle. Ek karmanistha deshvaktamathi ko sanghin aarop vanne bujheko chhu

    8
    0
    Share

  • Mahesh Bhandari लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:४६

    Nakhayeko Bish Lagdaina

    9
    0
    Share

  • sushil लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:४६

    आरोप नै लगाइ सकेपछी र पत्रकार सम्मेलन नै गरी सकेपछी त पक्ष बिपक्ष को कुरा हुनु स्वोभाबिक् नै हो तर, सुको काम नगरि अरबौ कुम्ल्याउने हरु को माझ म यदी २-४ करोड कुल्मान ले खाएकै भये नि हामी आँखा चिम्लन तयार छौ तर विश्वाश चाँही छैन यो प्रकरनमा कुल्मन सरले भ्रस्टाचार गर्न खोज्नु भएको हो भनेर चै।

    17
    0
    Share

  • प्रनिश प्रधान लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:४९

    सतिले सरापेको देश होइन,,नाताबाद,कृपाबाद र पोइसाबाद ले बिगारेको देश हो यो,,,,आफ्नोले नराम्रो गरे पनि राम्रो देख्ने अनि अरुले राम्रो गरे पनि नराम्रो देख्ने प्रबिदी रहे सम्म येस्तई हुन्छ…भन्छन नि फुलको आखामा फुलाई संसार काडाकोआखामा काडे संसार यहि हो,,,,,आफुले गर्नु नसक्ने अनि आरुले गरेको देख्नु नसकने हरु ,,,उखानेका खल हरु

    13
    1
    Share

  • Mahesh Bhandari लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:४९

    Khayeko Bish po Lagchha Nakhayeko Bish Kasari Lagchha

    7
    0
    Share

  • Manoj Bhattarai लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:५१

    Kulman Sir
    Now people are more clear and satisfied about the procurement of LED lamp. Shrilanka also bought the same with India on the same price.
    Don’t worry and continuously do the best thing for the betterment of Nepalese Energy sector. People are with you.
    This declaration will slap on the head of those who actually propagate and manipulate this issue in a wrong manner.
    Keep it up

    8
    0
    Share

  • Krishna Prasad Adhikari लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १६:५६

    Kul Man sir! Bastabma tapain euta sadharan Nepali nagarik ho jasto hamiharu chhaun. Manisle byakti herne haina, usko karya shaili, byabahar, acharan, bichar ra prabritti hernu parchha. yeslai adhar manne ho bhane tapai sampurna Nepaliko preranako srot ta hunuhunchha nai. Nepal asaphal rastrama dariraheko bela ani praya Nepali yubaharule afno janmabhumi daldalma bhasieko bhanera rundai bidesieko bela tapainko niswarthi ra bastabik rastrabadi soch ra purna sakaratmak byabahar le hami Nepaliharu bhirbata ladne dar bata jogidain chhaun. Sarkar paribartan hos nahos,tara tapailai kam gari rahane abasarko nirantarata diinu parchha.Nachahera pani bhanna badhya bhaeko chhu ki tapaika aankhama chhachalkieka aanshuka thopaharule hamilai samet ruwai raheka chhan tathapi tapain ajhai krit sankalpit hunu hos ajhai agadi badhna. Sadhubad!

    6
    0
    Share

  • Rajendra लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:०३

    सलाम छ कुलमान तिमीलाई !
    यहाँ एकथरी मान्छे छन्, जसलाई काम होईन, गफ, उखान टुक्का र हावादारी सपना मन पर्छ…. चुनावको मुखमा अहिलेको सरकार र कुलमानले गरेको कामलाई विवादित बनाएर आफ्नो पक्षमा भोट तान्ने सपना देख्नेहरू अब गए तिम्रा दिनहरू….. गफ सुनेर हैरान भयौं… अब कुलमान र जनार्दनहरूका काम हेर्दैछौं… ए बाँदरप्रवित्ति बोकेकाहरू हो, कमसेकम आफुले गर्न सक्दैनौ भने अरूलाई असल काम गर्नबाट त नछेक….
    कुलमान घिसिंग जिन्दावाद, गफका पोकाहरू होसियार

    19
    0
    Share

  • ram Nepal लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:०४

    राम्राे काम गर्नेलाइ यही हो याे देशको उपहार लुकेर चाेरेर खान पल्केकाहरुलाइ मुल ढाेका बन्द भएपश्चात के गर्नु यही गलत प्रचार गरेरै भए पनि राम्राे मान्छेलाइ पछाडी हटाउने देशलाइ खाडलमै पुर्याउन पछि नपर्ने कुपत्रहरु देशमा धेरै छन् । जाे राणाकालमा पनि त्यही अनुहार पन्चायतमा पनि त्यही अनुहार प्रजान्त्रमा पनि त्यही अनुहार अनि गणतन्त्रमा पनि त्यही अनुहार अनि तिनका मनमा भएको कालाे खाेट र मैलाहरु कहिले पखालिने ? के एक जना व्यक्ति गणतन्त्रबादी अनि जनताको दुख बुझ्ने एक प्रमुख अङ्गमा अाइपुगेको थियाे त्यसलाइ अनेक बहाना बनाइ पछि पार्ने काेशिस हुदैछ । धन्न महा अभियाेगको विल्ला कुलमान सरलाइ पनि लाग्न भ्यायन । चुपचाप बसेको भएत सर हजुरलाइ पनि भित्तामा अवस्यनै पुर्याउने थिय । यस्ता कार्यमा पत्रकार साथिहरुले पनि निष्पक्ष भइ कलम चलाउनु पर्याे खाली प्रेश स्वतन्त्रा मात्र भनेर भएन सहि के हो गलत केहो छुट्यर नेपाली जनतालइ सूचित गर्नु पर्याे ।

    9
    0
    Share

  • yaad लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:०६

    ghising sir yestai ho………u r doing well …….bhukne…bhukdai garchaa……Saab nepali tapiko shaath ma chhan……kunai pani halat ma raginama ne garnuhola…..

    4
    0
    Share

  • Pabitra Nepal लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:१०

    If Cunabi Rastrabadiharu think that No Indian Goods then Why not to throw out all Indian Goods from their own house. Why not they to purchase any things from tender process can they it ? else shouting all abc is only making Kul Man and his team for harassment.

    So they are nakkali communist , they are cheating peoples to bring communism since so long. In fact they do not , they do not want to have communism here and united to Kamal dai for being Amale- Rajabadi communist. go to hell.

    Kul Man ji, we all nepalese (good citizens)are with u do not worry about these KiPO communist (Kiraharuko poko – Political virus) just try to get away from these virus…..

    KUL MAN and Supporting Team JindaBad

    7
    0
    Share

  • Madan लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:२०

    Keep it up, all Nepali people are with you.

    8
    0
    Share

  • SHIVA PANDEY लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:२१

    EVERY NEPALI KNOWS THAT MR KULMAN IS A BOLD N HONEST PERSON.ONLY CURRUPT PERSONS ARE OPPOSING HIM.DONT WORRY SIR.WHOLE NATION IS WITH YOU,,,,,

    6
    0
    Share

  • Ravi Mohan Sharma लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:२४

    कुलमान घिसिङ्गको आसुले पापिहरुलाई बढार्ने छ । कुण्डले मुण्डले बाट चल्दै आएको शासन ब्यवस्था र भ्रस्टाचरिहरु बाट चलाईएको शासन अब त्यसरी चलाऊन नपाईने भयो भनेर आत्तिएका छन । शासक प्रसाशक, भ्रस्टाचारी राजनीतिक ब्यक्तिहरु, उनिहरु सङ्ग मिलेमतो गर्ने ब्यापारिहरु, माफियाबाजिमा रमाउने एकथरी पत्रकारहरु अहिलेका अपराधी हुन र तिनिहरुबाट मात्रै बिजुलिको लिड बत्ती खरिदको बिरोध भएको छ ।

    10
    0
    Share

  • ram लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:२५

    कुलमान सर ले 150 मा ल्याएको बल्ब म 190 मा किन्न तयार छु र अरु पनि तयार छन , यसरी ब्यापार मा कसरी घाटा कसरी हुन्छ ?। जस्लाइ अप्ठ्यारो पर्यो त्यो चोर को घर्को बिजुली तु काटियोस,,,

    12
    0
    Share

  • Sudiksha Shrestha (LGES Okhaldhunga) लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:२६

    “कुलमान सरलाई नेपाल र नेपाली जनताले भुले पनि इतिहासले कहिले भुल्ने छैन, कुलमान सर नेपाली जनताको आस्थाको केन्द्र बिन्दु हो,
    र कुलमान सर प्रति नेपली जनताको १००% विश्वास छ/ “जय उज्यालो अभियानको नायक “

    21
    0
    Share

  • prabin लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:२८

    jasle bhaniyo tesle garera dekhausna.. badarle aafno ghar pani banaudeina aruko ghar pani banauna dideina….but don’t worry kulman sir. we are support your teem management.

    7
    0
    Share

  • Dinesh लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:३१

    kumalman lai arop lagaune haru chinira hami jantale sadakma layara kalo muslo dalnu parchha.

    6
    0
    Share

  • Nisha Yadav लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:३८

    Jasle Kulman Sir lai Yesto aarop Lagauna Pa6i pardaina yesta Papi harule ta afaile Janma deko santan lai pani paisako Lagi yo mero santan haina arkaiko ho vanna pa6i pardainan…

    6
    0
    Share

  • mukesh लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:३९

    yeha chor haro ko basti ma kaha sado ko baas hunchha…ramro manche ko nepal ma koina astahan ne chhaina…aarop lagaune manche ko nepali jaanti le sabak sikaunau parchha.proud of u kulman sir…..

    3
    0
    Share

  • Hum Nath Gurung लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:४१

    Notorious people are much more than a good one in our society.Few of them were enjoying out of load shedding and they have a fear in their mind that they may be punished at any time when a strong government is there so it is their acts to divert people’s mind. Kulman ji and your team should not be feared from such defamatory jobs. Go ahead without any hesitation for the betterment of the people and country.People are there for best judgement !

    6
    0
    Share

  • man लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १७:४४

    Solidarity with Kul Man ji…..

    5
    0
    Share

  • Rabin Marmali लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १८:२४

    पुरानाभ्रस्टाचारी हरु, कमिशनखोरहरुले फेरी कुलमान घिसिङ्ग र उर्जा मन्त्रालय बिरुद्ध बिस बमन गर्दै छन अठार घण्टा लोड सेडिङ्ग गर्दा भ्रस्टाचारी सङ्ग मिलेर कमिशन खानेहरु कुलमानलाई र बर्तमान उर्जामन्त्री जनार्दन शर्माबिरुद्ध बिना आधार कमिशन खाएको झुटो प्रचार गर्ने गरेका छन् ।

    13
    0
    Share

  • dorraj लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १८:२६

    yo nischaya nai ho chahe kanun, chahe prakiya tara sabai kaska lagi? janata ko sewa ko lagi hoina. prakiya bhanera ahile samma kati wata bhukampa le bhatako ghar banyo? prakiya palana garera ahihile samma integrity standard ma kati tala jharyau? Thik chha galti bhayo bhayana tyo chhutaune ,kasi lagaune pachhi kunaina kunai nikaya bata hunchha.agadinai jyotisha ,wakil, judge, multi talented mahagyani, bidwat mahodaya lai auta anurodha chha sakchhau ramro kam ko samarthan garau ,sakdaino gareko herara basau.juna juna mahanubhav naramro lagyo ,yo bhanda ramro upaya laununi? hoina bhane badar hoina,mahuri jasto social,co-operative banau ra banau ra hatemalo garau? antama, don’t worry kulman,sir, we always appreciate your good job with big heart and inspired to do more pulbic interested task overcoming such absurd rife and hurdle.

    4
    0
    Share

  • Pramod Giree लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १९:४०

    कुलमान घिसिंग ज्यु प्रती मेरो सहानो भुती छ । तपाईले गरेको सकरात्मक प्रायसको जती शब्दले बयान गरे पनि सायदै कम होला । तपाई जनता द्वारा अधिक रुचाइएएको व्यक्तीत्व हो । त्यसैले तपाईंको हरेक कदम पार्दर्शिक हुनै पर्छ । तपाइले सार्वजनिक खरिद ऐन २०६३ लाई समाएर बोलपत्र आह्वान गरेर मात्र त्यत्रो परिणमको सामान गरिद गर्नु पर्ने थियो । यहाँ भ्रष्टचारिहरुको बिगबिगी छ भन्ने कुरा सबैलाई थाहा छ । त्यसैले जनताले शंका गर्ने ठाउ पाउछन । त्यसैले सार्वजनिक खरीद ऐन अनुसार बोलप्रत आह्वान गरेर नै खरिद गर्नुहोला, मेरो सल्ला र सुझाब छ । यस्ता झन्झट र बिबादबाट मुक्त हुनु होस । तपाईं एक योज्ञ र सफल निर्देशक हो, कुनै राजनितिक पार्टिको कार्यकर्ता हैन । आफ्नो इज्जत र सम्मानमा दाग लाग्न नदिनु होला ।

    धन्यवाद !

    4
    0
    Share

  • mahendra लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते १९:४८

    आरोप लगायर क भो सर हजुर काम गनुहोस भारत मा काम गने नेपाली हजुरको साथमा छ

    2
    0
    Share

  • uttamb4 लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २०:०७

    भ्रस्टहरू, बनावटी हाँसो खोज्दै छन्
    या आँफैलाई झुण्ड्याउने पाँसो खोज्दै छन्
    सदाचारी ‘कुलमान’हर्लाई धुरूक्क रूवाएर
    पानी माथिको ओभानो, गुनासो खोज्दै छन् !

    3
    0
    Share

  • केदार नाथ थपलिया लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २०:०७

    कुलमान सर!तपाइकाे साथमा हामो ९९.९९ प्रतिशत नेपालि जनता छौं। यो भ्रष्टहरुकाे आराेप नसुन्नु हाेला।सलाम छ तपाइंलाइ।

    3
    0
    Share

  • krishna hari लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २०:११

    टेन्डर गर्नु पर्‍यो भन्ने दलाल ले के बुझोस भने खरिद ऐन मा पनि त्रुटी छन खरिद ऐन मा टेकेर नेपाल मा हुने भ्रस्टचार जटिल समस्या नै हो, ऐन अनुसार गर्दा पनि हाल नेपालको बजार मुल्य अनुसार गर्ने हो तर भ्रस्टचारी क दलाल ले आरोप लगाउने ठाउ नपायार बजार मुल्य भन्दा सस्तो म खरिद गर्न खोज्दा बिरोध गर्नु पूर्वग्रही र कमिसन बाज को उक्साहट म गरिएको रोदन हो ।यस्ता अपराधी देश को लागि महरोग नै हो ।

    2
    0
    Share

  • Purushottam Rijal लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २०:१४

    May God give strength to Kulman Ghising to face such dark sides of our society and not to deviate. What exactly the corrupts want is to see you weak. They laugh at your tears, they feel happy when your team look weak, but your tears make us afraid! Your real strength and identification is in standing alone for rightiousness that makes you an ideal for many Nepalese. Very few people like you, make us believe that still this nation has a little hope for it’s future. Please don’t let it die. Stay Strong! Stay Self-Motivated!!Enjoy piercing such hindrances and move on!!!

    1
    0
    Share

  • jl लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २०:३०

    400/500 ma low qwality ko led bulb bechiraheka harulai 140 ko estariya balb bajar ma ayobhne dalal harulai kaha pachch ra . keep on ur best work for our nation kulman sir . we all r with u . dont bichalit with dalal .

    1
    0
    Share

  • बिजय कुमार श्रेष्ठ (बझाङ्ग) लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २०:४१

    सम्माननीय कुलमान सर, कुनै नालाएकले कुनै सस्तो आरोप लगायो भन्दैमा तपाईंको अति महँगो आँशु यस नेपाली धरतीमा नझार्नुहोस, किनभने तपाईंको आँशुको भार थाम्नसक्ने शक्ति कमसेकम बर्तमान नेपालसंग छैन ।

    6
    0
    Share

  • खबेन्द्र कोइराला लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २१:०७

    कुलमान घिसिङलाई कमजोर बनाउन यस्तो हल्ला फिजायकाे हेा ।

    4
    0
    Share

  • LB लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २१:१०

    कुलमान यस देस का एक राष्ट्रवादी योद्धा हुन् | सायद भ्रस्ट नेता का भरौटे पत्रकार को आरोप हो यो त्यसैले राज्य ले समाचार को पनि छानबिन गरि झुट्टा साबित भए पत्रकार होस कि कथित राष्ट्रवादी पार्टीको नेता कार्यकर्ता सबैलाई जेल कोच्नु पर्छ …ये बिद्यार्थी नेता भनौदा नेता का पुछर हरु हो कहाँ कुन ग्रह मा गयौ …खै तिमीहरु को बिकाश लाइ साथ् दिने कुलमान लाइ सहयोग गर्ने नारा ….कि भ्रस्टचारी का लागि मात्र हो …

    5
    0
    Share

  • goma लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २१:२१

    यो एमालेलाई डुबाउने घिसिंगको चाल हो । भ्रष्टाचार नगरेको भए मिडियामा आउनुको के अर्थ । एमालेले नगरेको काम आफुले गरेको छु भन्ने देखाउने उनको अभिप्राय कसले बुझेको छैन ।

    1
    14
    Share

  • Aneel Bohara लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २१:३३

    फुल्को आखामा फुलै संसार काडाको आखामा कडै संसार ।

    0
    0
    Share

  • M Bhandari लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २१:४०

    कुलमान भन्दा अगाडीले गरेका कामको खोजी गर्ने की कुलमान टिमको खेदो खनेर पहिलेको अवस्थामा पुग्ने
    वुद्धि हिन मति हिन र गति हिन भएकाहरु अगाडीको हिसाव कितब गरेर सो अवधिमा जनताले पाएको दुःख को क्षेत्रपिूर्ति दिलाउने तिर लाग्ने

    2
    0
    Share

  • Kiran Joshi लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २२:०९

    I am with Kulman, Tell me the name of bastards, I’ll handle…

    4
    0
    Share

  • lakhan लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २२:५०

    कुलमान सर जय नेपाल ,देशमा माफियाको राज र राजनीतिकर्मी लागिरहेका छन् । तपाईंलाई जन्म दिने अामा लाई सलाम छ ।
    देशलाइ खाडलमै पुर्याउन पछि नपर्ने कुपत्रहरु देशमा धेरै छन् ।

    3
    1
    Share

  • bibek लेख्नुहुन्छ    |   २०७४ वैशाख २६ गते २३:०२

    कुरा मुल्य को होइन पार्दर्शिताको हो । असल र जायज काम गर्नलाई किन कसैको डर मान्ने । गर न । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ।

    6
    0
    Share

  • Reman Karki लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते ०:१९

    sarkar ta yo po ho ta! mero kunai chunabi mahol haina !(13 tirxu ma , malai gyan xaina kahile kasari kaha vanera). SARKAAR (MANN LEE) aanshu auxa !! sahayog garne mero koshish jari rahanexa! swarthi jatiii maa(manche ko)!

    0
    0
    Share

  • Prabhat lama लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते ०:४८

    कुलमान घिसिङ्ग जस्ता इमान्दार र शक्षम ब्यक्ती माथि आरोप लागएर फेरि एक पटक हटाउने साजेस रच्दै छन् एमालेहरु किन भने एमाले लाई भ्रष्ट कर्मचारीको आबश्यकता छ ! त्यो एमालेले चिलिमे जल बिद्युतबाट हटाएर प्रमाणित गरि सकेको छ !!!

    6
    0
    Share

  • chandra लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १:३४

    Kulman Ghising jasto nepal ko bartaman HERO (sachcha Rastrabadi) ko badnaam garna khojeko sunda MAN ROYO!

    Kulman laai badnaam garna khojne haru yi kura bata prerit xan:(a) Bijuli chor ra Bhrastachari haru (b) Rajnaitik pratishodh (c) Nakkali Rastrabadi (d) Naslabadi/Ahamkar badi ra (e) Irsya-Daha garne manxe haru!!! Ti Papi haru laai bahiskar garna ma sabai sanga APEAL garxu!!!!!

    3
    0
    Share

  • Prakash Nepal लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते ४:४२

    कुलमान जी
    तपाइलाई मेरो सलाम । म धेरै कमेन्ट लेख्दिन, तर तपाइको यो समाचार पढेर सारै दुखका साथ् यो कमेन्ट लेख्दै छु । तपाई जसका देश भक्त, देश प्रेमी मानिसहरुलाई यो देशमा बाच्न सजिलो छैन, इतिहास यही हो । तपाइलाई के कुरा थाहा हुनु पर्छ भने कुनै पनि काम राम्रो गर्नको लागि धेरै सास्ती खानु पर्छ, सेरिनु पर्छ-भीमसेन थापा जस्तै -बिशेस गरि पिछडिएको मुलुकमा । नेपालको धरतल पनि त्यही हो । तपाई जस्ता बीर मान्छे पनि धेरै बाट अपमानित हुनु पर्छ भन्ने कुरामा मानसिक रुपमा तयार हुनु पर्छ ।
    त्यसर्थ, तपाईले कत्ति पनि दुख नमन्नुस । सारा नेपाली जनता तपाइको साथमा छन् भने यी किरा फट्यांग्राहरुले सिङ देखाए भन्दैमा किन डराउने ? निर्धक्क हुनुस । तपाई एक्लो हुनु हुन्न । तपाई जस्ता अरु १०० जना कुलमानहरु जन्मिउन , हाम्रो शुभकामना-सबैको चाहाना ।

    8
    0
    Share

  • Padam Shrestha लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते ८:५४

    आफ्नो अभियान अगाडि बढाउनुस्, जनता हजुरको साथ छन । खुट्टा तन्नेहरु जेसुकै भनुन ।।

    7
    0
    Share

  • nasir लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते ११:३२

    Salute sir, please don’t worry, I am with you. There are also thousands who support you.Please keep going.

    4
    0
    Share

  • Amrit Dhakal लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते ११:४०

    देशलाई अन्धकारमा राखेर ढुकुटी रित्याउनेहरुलाई के थाहा उज्यालो गराएर भोकै बस्नुको पिडा

    3
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १२:२५

    Dear Kul Man Sir, Sebaro!! You are clean, no one can blame you that you are corrupted.
    BUT, BUT, In this corruption case Maoist has been scarifying you, because using your “Clean Face Value” they are stealing millions by speculation of led bulb. You are honest, but Maoists are putting gun on your shoulder and firing it. Be careful Kul Man Sir, you may not have taken single rupees but using your authority, face value, and clean image they are plotting this game. Lets Aktiya and CBI have to investigate futher.

    3
    1
    Share

  • Prakash Gautam लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १२:५४

    nepali janatako samarthan 6 kulman ji all the best you have already done best and will be do best.

    3
    0
    Share

  • बसन्त लिम्बु लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १३:५८

    एकदम स्पष्ट भो, हजुर खुरापतीहरुको निन्द्रा हराम गर्ने कर्मठ क्षमतावान कर्मचारीमात्र होइन, दक्ष प्राविधिकपनि हो भन्ने । टेन्डर-सेन्डरका कुरा, PC(Personal Commission) दिदै गुण्डा पालेर भोट र नोट एकसाथ कमाउनेहरुलेमात्र गर्दछन । यसरी जिद्दी गरेर कुलमानप्रति दाग लगाउनेहरुले पुर्व प्राधिकरण प्रमुखहरुले दिनहु १८ घण्टा लोडसेडिङ गर्दा कति कमाए ? देश र जनतालाई घाटा कति लगाए ? त्यो खोजेर देखाउन । राष्ट्रवादको नाउँमा इमान्दार कर्मचारीप्रति आक्षेप लगाउनु र जनताहरुलाई दिगभ्रमित पार्नु अपराधमात्र होइन, महापाप हो । तपाइँकै पहलमा सिधा, नेपाली रु ३००/- बाट रु १४०/- मा पर्ने सस्तो र उहि गुणस्तरको बल्ब गरिब सर्वसाधारण जनताले खरिद गर्न पाउनु एकातिर भने अर्कोतिर २०० मेगावाट बिजुली बचत हुनु नेपाल र नेपाली जनताकै निम्ती सौभाग्य हो । नेपाल विद्युत प्राधिकरणमा हजुरले गर्नुभएको आमुल परिवर्तनप्रति म जस्तैः करोडौं नेपालीहरु नतमस्तक छन् । नखाएको विष लाग्दैन । शिर उच्च राखेर अघि बढिरहनु होस । शलाम छ हजुरलाई ।

    5
    0
    Share

  • Jogendra kandu लेख्नुहुन्छ    |   २०७४ वैशाख २७ गते १४:४७

    यो सब भ्रष्ट नेता, पत्रकार र कर्मचारीहरुको काम हो।

    1
    0
    Share

  • TRILOCHAN SHRESTHA लेख्नुहुन्छ    |   २०७४ वैशाख २८ गते ९:३०

    kulman sir no daraunus 30,000,000 nepali janta tapaiko sata ma xa. sala gaddari 1/2 jana la bhanera k vo ta…. sara janta tapaiko sath ma xa…

    0
    0
    Share

  • puja लेख्नुहुन्छ    |   २०७४ वैशाख २८ गते ९:५५

    Ramro kam garne manislai Tikan garo huncha.. Yo sab Political party ko chal khel ho ……

    0
    0
    Share

  • Sarvesh लेख्नुहुन्छ    |   २०७४ वैशाख २८ गते १०:४३

    Ramro Manxhe ko Charitra hatya garna khojne ko ho? Indian Media le nai tyo bulb sasto ma milxha vane pani biswas gardina ma.. I AM WITH KULMAN SIR… Yesto Halla Phailaune lai karbahi huna paryo

    0
    0
    Share

  • Raj लेख्नुहुन्छ    |   २०७४ वैशाख २८ गते १२:२१

    कुन साला फटाहा ब्यक्ती हो जसले राम्रो काम गर्ने लाई झुटा आरोप लगाउदै छ. त्यस्ता फटाहा ब्यक्ती लाई फासी दिनु पर्ने हो. साएद त्यसले कमिसन पाएन भनेर होला. एस्ता लाई बिरोध होइन देश बाट नै निकाला गर्नु पर्छ. राम्रो काम गर्ने लाई प्रोत्साहन दिनु पर्ने मा झुटा आरोप लगाउने. कुलमान सर जनता हजुरको साथ मा छ ढुक्क भएर आघि बद्नुस….

    0
    0
    Share

  • shyam pathak लेख्नुहुन्छ    |   २०७४ वैशाख २८ गते १५:३४

    you are absolutely Honorable and respected person.So,don’t worry we are with you.Go ahead.
    corrupted “salaharu” go to hell!

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this