Comments Add Comment

मतगणना आजै बेलुकीबाट, निर्वाचन आयोगले दियो ११ बुँदे निर्देशन

३१ बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मतदान सकिए लगतै मतगणना सुरु हुने भएको छ ।

अहिले ३४ जिल्लामा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदान सकिएलगतै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

आजै रातिदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाको मत गणना हुने प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

काठमाडौं महानगरपालिकाले पनि आजै बेलुकाबाट मतगणना गर्ने बताएको छ ।

निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ । जसअनुसार वडाको मतगणना सकिएपछि वडाध्यक्ष, महिला सदस्य, दलिक्ष्त सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको गणना सुरु हुनेछ ।

यी पनि पढ्नुस्

चुनावी स्वरः हाम्रा हैन, राम्रा छानौं !

५७ प्रतिशतसम्म मत खस्यो, कुन जिल्लामा कति ? (सूचीसहित)

काठमाडौंमा खस्यो ४५ प्रतिशत मत

चुनावी उत्साहः मध्यान्हभित्रै अाधा मत खस्यो (फोटो फिचर)

भक्तपुरमा नवलपरासीको मतपत्र पुगेपछि…..

मतदान गरेपछि ओलीले भने- दोलखा लगायत केही स्थानमा सत्तापक्षले बल प्रयोग गर्‍यो

भोट हालेपछि राष्ट्रकविको सन्देश-केन्द्रको झगडा गाउँटोलमा नल्याउनू

LIVE अपडेटः स्थानीय चुनावमा कहाँ के भइरहेको छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment