+
+
Shares

सिन्धुलिको गोलन्जरमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २ गते २१:०७

२ जेठ, काठमाडौं । सिन्धुलीको गोलन्जर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पुष्प कार्की विजयी भएका छन् । एमालेका टिकाबहादुर देवकोटालाई पराजित गर्दै उनी विजयी भएका हुन ।

कांग्रेसका कार्कीले ३३८८ र एमालेका देवकोटाले २५३८ मत प्राप्त गरे ।

यस्तै तेस्रो भएको माओवादीका ज्वाला न्यौपानेले २१११ मत ल्याएकी छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकै गंगादेवी श्रेष्ठले एमालेकी धनमाया मगरलाई पराजित गरी विजयी भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?