Comments Add Comment

माइकल ज्याक्सनकी छोरीको तर्क-‘म न्यूड हुन छाड्दिनँ’

अमेरिकाकी चर्चित मोडल पेरिस ज्याक्सनले आफ्नो इन्स्ट्राग्राममा १४ लाख फलोअर्सलाई सम्बोधन गर्दै भनेकी छिन् कि-‘नग्नता प्राकृतिक कुरा हो । म न्यूड हुन छाड्दिनँ । दिवंगत पपस्टार माइकल ज्याक्सनकी एक्ली छोरी पेरिसले हालै इन्स्टाग्राममा टपलेस तस्विर पोष्ट गरेकी छिन् ।

टपलेस भएर चुरोट पिउँदै गरेको तस्बिर पोष्ट गरेकी पेरिसले लेखेकी छिन् कि-‘नग्नताको सुरुवात प्रकृतीमा हुने एउटा आन्दोलनको रुप हो ।’ मानव शरीर प्रकृतिको एक सुन्दर रचना हो भन्दै उनले कसैको पनि शरीररको विषयमा टिप्पणी गर्न नहुने भनाई राखेकी छिन् ।

‘कसैको शरीरमा दाग होला त कसैकोमा चायाँ । कोही मोटा होलान् त कोही दुब्ला । जसले जस्तो शरीर छ त्यसैमा गर्व गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment