५ जेठ, ललितपुर । ललितपुर महानगरपालिकाको मतगणनामा विवाद देखिएको छ । वडा नम्बर १५ मा मुचुल्कामा भन्दा बढी मत देखिएपछि एमालेका प्रतिनिधिले बहिस्कार गरेका छन् ।
एमाले प्रतिनिधि केशव व्यञ्जनकारका अनुसार वडा नम्बरमा ३ हजार २४६ मत खसेको हो । तर, अहिले २६ मत बढी देखिएको छ । पुनः मतगणना गर्नुपर्ने उनको माग छ ।
नभए अन्य वडाको मतगणनामा रहेका प्रतिनिधिलाई पनि फिर्ता बोलाउने एमालेको चेतावनी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4