Comments Add Comment

छुल्ठिम र सन्नीको निकटता


नायिका छुल्ठिम गुरुङ चलचित्र ‘नोभेम्बर रेन’बाट आफूले पाएको दर्शकको मायालाई निरन्तरता दिने कोशिशमा छिन् । यसपटक, उनको यो सहयात्रामा नव-नायक सन्नी सिंहले साथ दिएका छन् ।

छुल्ठिम र सन्नीको मुख्य भूमिका रहेको चलचित्र ‘डायरी’ आजबाट रिलिज भएको छ । चलचित्रमा यी दुइको प्रेम र प्रेमका लागि गरिएको बदलाको कथा देखाइएको छ ।
बजारमा छुल्ठिम र सन्नीविच प्रेम रहेको चर्चा पनि नचलेको होइन । तर, यी दुइ भने यसलाई हल्ला मात्र भन्छन् । अनलाइनखबरको क्यामेरामा फोटोसुट गर्ने क्रममा छुल्ठिम र सन्नीले एक अर्काविच आत्मियता र निकटता देखाए ।

तस्बिरः श्रीधर पौडेल

छुल्ठिम र सन्नीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment