+
+
Shares

भारतीय मोडलसँग लक्षको ‘बीएफ जीएफ’

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १७ गते ११:२१


केही बर्षदेखि भारतको मुम्बइमा बस्दै आएका लक्ष खत्रीले आफ्नै शब्द, संगीत र स्वरमा ‘बीएफ जीएफ’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

मुम्बइमै रेकडिङ गरिएको यो गीतको भिडियोमा लक्षसँगै सिरियल र गडवाली चलचित्रकी मोडल सुप्रिया शुक्लाको मोडलिङ देख्न सकिन्छ । सुप्रियाले ‘बडी दुर से आइ हे, बढी बहु’ लगायतका सिरियलमा कामगरेकी छिन् ।

बलिउडका केही चलचित्रमा सहायक निर्देशक भएर काम गरिसकेका राज सागरले यो भिडियोको निर्देशन गरेका हुन् । कृष्ण रावले छायांकन गरेको भिडियोको सम्पादन गायक खत्रीले नै गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?