Comments Add Comment

गुल्मीको एउटा मन्दिर, जहाँ दलित पुजारीसँग गैरदलितले वर माग्छन्

२१ जेठ, काठमाडौं । जातीय विभेदका कारण अधिकांश मन्दिरमा दलितलाई भित्र पस्न दिइँदैन । उनीहरुले परैबाट देउताको दर्शन गर्छन् । गैरदलितले मन्दिरबाहिर ल्याइदिएको टीका र प्रसाद मात्र उनीहरुले पाउँछन् ।

तर, गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङ्दीमा भने भिन्न परम्परा छ । ब्रह्मा हस्त निशेल गौतम देवालयमा वर्षौंदेखि दलित पुजारीले पूजा गर्छन् । र उनको हातको टीका लगाउँछन् ।

हरेक दुईवर्षको वैशाख पूर्णिमा मेलामा गौतम बन्धुहरुको कुलपूजा हुन्छ । तर, आश्चर्य दलित समुदायको भन्दा दोब्ब बलि गैरदलितले चढाउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment