Comments Add Comment

सुनसरीका ८ स्थानमा कांग्रेस अगाडि, एउटामा एमाले

१६ असार, इटहरी । सुनसरी जिल्लाका १२ स्थानीय तहमध्ये नेपाली कांग्रेस ८ स्थानमा अगाडि देखिएको छ । दुईवटामा फोरमले अग्रता लिएको छ भने एउटामा मात्रै एमालेको अग्रता छ ।

जिल्लामा दुईवटा उपमहानगरपालिका छन् । ती मध्ये धरान र इटहरी उपमहानगर दुईवटैमा नेपाली कांग्रेसको अग्रता छ ।

जिल्ला सदरमुकाम रहेको इनरुवा नगरपालिकामा पछि नेपाली कांग्रेसकै अग्रता देखिएको छ ।

दुहबी नगरपालिकामा फोरम लोकतान्त्रिकको अग्रता छ । त्यसैगरी फोरम लोकतान्त्रिकले देवानगञ्ज गाउँपालिकामा अग्रता लिएको  ।

माओवादी केन्द्रले बर्जु गाउँपालिकामा अग्रता लिएको छ ।

जिल्लाका अन्य सबै नगरपालिका  र गाउँपालिकाहरुमा नेपाली कांग्रेसको अग्रता छ ।

हेर्नुहोस् पछिल्लो सूचि-

१. धरान उपमहानगरपालिका

कांग्रेस-६५९/६४३

एमाले ४००/४१०

माओवादी-१८३/७२

२. इटहरी उपमहानगरपालिका

कांग्रेस १११३/११४२

एमाले ९१७/८६६

३. इनरुवा नगरपालिका-

कांग्रेस-५८६/५२१

एमाले-३२५/२९५

 

४. दुहवी नगरपालिका

लोकतान्त्रिक फोरम- १३९७/१२२३

एमाले-११७८/१३२२

कांग्रेस- ६६७/७८९

संघीय फोरम-३५९/३९५

माओवादी १८/२०७

५. बराह नगरपालिका

कांग्रेस- १०६८/१०७७

एमाले- ८८८/८७३

६. रामधुनी नगरपालिका

कांग्रेस-८८१/६१२

एमाले- ३९४/५७२

माओवादी- १०९

७. हरिनगरा गाउँपालिका

कांग्रेस-१०११/८६१

एमाले-४१८/४१३

संघीय फोरम- २९८/२८९

माओवादी-९२/९८

 

८. भोक्राहा गाउँपालिका

एमाले-५९८/५७८

कांग्रेस- ७४४/४८७

संघीय फोरम-४७०/३८८

माओवादी- ९१/५१

 

९. कोशी गाउँपालिका

नेपाली काँग्रेस- ६८१

स्वतन्त्र- १९१/२९०

लोकतान्त्रिक फोरम

१०. गढी गाउँपालिका

एमाले ३५५/३५०

कांग्रेस ४२१/३९२

लोकतान्त्रिक फोरम ३००/२९६

११. देवानगञ्ज गाउँपालिका

फोरम लोकतान्त्रिक- ४६८/४१९

नेपाली कांग्रेस ४०६

 

१२. बर्जु गाउँपालिका

एमाले- १४२५ / १४१५

लोकतन्त्रिक फोरम– ११७३ / १०१४

माओवादी- १११६ / १९८९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment