+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बाजुराको स्वामीकार्तिकमा एमाले बिजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १७ गते ९:३२

१७ असार,बाजुरा । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा एमाले विजयी भएको छ ।

यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको हो । शनिवार विहान सार्वजनिक भएको मतपरिणाम अनुसार गाउँपालिका अध्यक्षमा एमालेका चिरन्जीवी शाही २४५९ मतका साथ बिजयी भएका छन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका भरतवहादुर रोकायले १७५६ मत प्राप्त गरेका छन् । गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै मीना बुढा २३६० मतका साथ बिजयी भएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसकी मैमा जोशीले १६७९ मत प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?