+
+
Shares

दंगीशरणको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १९ गते ११:१०

 

१९ असार, काठमाडौं । दाङको दंगीशरण गाउँपालिका प्रमुखमा एमाले विजयी भएकाे छ । एमालेका भागिराम चौधरी ३१६१ मतका साथ विजयी भएका हुन् ।

नेपाली कांग्रेसका यज्ञरानारायण आचार्यलाई रोकेर चौधरी विजयी भएका हुन् ।  अाचार्यले २८४१ मत ल्याएका छन् ।

उपप्रमुखमा भने कांग्रेसकी पीमा खड्का ३०६७ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सिमा न्यौपानेलाई २९४१ मतमा राेक्दै खड्का विजयी भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?