Comments Add Comment

पार्टी फुटपछि कमल थापाले भने-अधिकांश हस्ताक्षर नक्कली

२२ साउन, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पार्टीमा आएको फुटलाई दुर्भाग्यपूर्ण भएका छन् ।

राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकता महाधिवेशन भएको ६ महिना नपुग्दै राप्रपा फुटेर पशुपतिशम्शेर राणाको नेतृत्वमा आइतबार नयाँ दल दर्ता भएको छ ।

पार्टीमा आएको फुटपछि थापाले एकता महाधिवेशन भएको ६ महिना नपुग्दै पार्टी फुाउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । अधिकांश हस्ताक्षर नक्कली भएको भन्दै उनले विचलित नहुन कार्यकर्तालाई आहृवान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment