शुक्रबार, ८ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

बाढीपीडित भोकै बस्नु पर्ने छैनः प्रधानमन्त्री देउवा

Suzuki
अनलाइनखबर


१ भदौ, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका छन् । त्यसक्रममा टिकापुरको पुरानो एयरपोर्टमा ओर्लिएर उनले राहत सामाग्री पनि हस्तान्तरण गरेका छन् ।

झण्डै १० मिनेट बिताएका प्रधानमन्त्री देउवाले राहतको कुनै कमी हुन नदिने बताएका छन् । उनले भने, ‘खाद्यान्न लत्ता कपडा र पालहरु व्यवस्था गरेका छौं । राहतको कुनै कमी छैन, कसैले भोक्कै रहनु पर्ने छैन ।’

उनले बाढीबाट विस्थापित भएकाहरुलाई त्रिपाल हालेर बस्ने ठाउँ दिइने बताएका छन् । उनले बाढी पीडितको राहत र उद्दारमा सक्रिय सबैलाई धन्यवाद समेत दिएका छन् ।

यो पनि पढ्नुस्

‘६ दिनमा ३ छाक खाइयो, सरकार कहाँ छ ?’

२०७४ भदौ १ गते १७:१९ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • khusi लेख्नुहुन्छ    |   २०७४ भदौ १ गते १६:०७

    राषट् प्रमुख, दाता ले दियेको राहत बाडएको देखेर दुक्ख लाग्यो। नेपाल सरकार सङ्ग चाव चाव र चिउरा पनि छैन आपतकालिन राहत स्वरुप दिनलाई ।

    2
    0
    Share

  • Rana B. Rawal लेख्नुहुन्छ    |   २०७४ भदौ १ गते १६:२४

    Congress le je bhanyo tehi garchha. Chinta mannu pardaina.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this