+
+
Shares

हट इन्दिराको मुस्कान

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ५ गते १५:४५


इन्दिरा जोशीलाइ धेरैले हट गायिकाको रुपमा चिन्छन् । विशेषगरि, स्टेजमा इन्दिरा जोशीको पहिरन र हाउभाउका कारण उनको चर्चा बढी हुने गरेको छ । उनै, इन्दिरा अहिले ‘नेपाल आइडल’को जज बनेपछि झनै चर्चामा छिन् ।

‘नेपाल आइडल’को जज बनेर उनले प्रतिस्पर्धीको मुल्यांकन गरिरहँदा धेरैले उनको तारिफ गरे त कतिपयले चर्को आलोचना पनि गरेका छन् । इन्दिराको पहिरन स्टाइल सार्वजनिक कार्यक्रममा सधै नै विशेष हुन्छ ।

इन्दिराले गाएका केही गीतमात्र हिट भएका छन् तर उनी त्यही केही गीतका कारण सर्वाधिक चर्चामा छिन् । उनले गाएको चलचित्र ‘ए मेरो हजुर २’को ‘उकालीमा’ बोलको गीत अहिले चर्चामा छ ।

तस्बिरः कमल प्रसाइ

 इन्दिरासँग गरिएको ‘मस्ती टक’को भिडियो यहा हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?