+
+
Shares

चैतसम्म सरकारको खातामा ३ खर्ब ७१ अर्ब नगद मौज्दात

२०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १८:१६

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा सरकारको खातामा जम्मा ३ खर्ब ७१ अर्ब ७९ करोड रुपैयाँ मौज्दात रहेको छ।
  • नेपाल राष्ट्र बैंकले जानकारी दिएको अनुसार असार मसान्तसम्म ती खातामा ९३ अर्ब ९६ करोड रुपैयाँ मौज्दात थियो।
  • सम्पूर्ण रकमको तुलनामा मौज्दातमा उल्लेखनीय वृद्धि भएको देखिन्छ।

२८ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनासम्म सरकारको खातामा ३ खर्ब ७१ अर्ब ७९ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको छ ।

२०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?