पत्रकार पवन भट्टराईले म्युजिक भिडियोमा अभिनय गरेर रंगमञ्चको यात्रा सुरु गरेका छन् । रिपोर्टर्स क्लबमा कार्यरत भट्टराईले ‘घायल चरी’ बोलको गीतमा अभिनय गरेका छन् ।
विकास संगम राईको स्वर र शब्दको उक्त गीतमा साजन राईले संगीत दिएका छन् । म्युजिक भिडियोमा पवन र सञ्चिता शाहीले अभिनय गरेकी छन् ।
म्युजिक भिडियोमा पवन फोटोग्राफर हुन्छन् । अचानक उनको जीवनमा युवती (सञ्चिता) आउँछिन् । उनीहरुबीच प्रेम मौलाउँछ । सञ्चिता गाडी दुर्घटनामा घाइते भएपछि पवनले आफ्नो दृष्टि उनलाई दान गर्छन् । तर प्रेमिकाले त्यो त्यागको महत्व नबुझेको भाव म्युजिक भिडियोमा छ ।
म्युजिक भिडियोको निर्देशन आकाश उखेडाले गरेका छन् ।
हेर्नुहोस् भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4