+
+

नेशनल माइक्रो फाइनान्सको ३५ प्रतिशत लाभांश

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २९ गते ११:२२


२९ भदौ, काठमाडौं । नेशनल माइक्रो फाइनान्सले ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको साधारण सभाबाट पारित हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?