५ असोज, सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले जित हात पारेको छ ।
अध्यक्षमा किसुनदेव राय २३१६ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षमा पनि फोरम नेपालकै इन्द्रकला साह २२७७ मत ल्याए विजयी भएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4