
६ असोज, महोत्तरी । जिल्लाको रामगोपालपुर नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी केन्द्रका अशोककुमार मण्डल २९४४ मत ल्याएर मेयरमा विजयी भएका हुन् । उपमेयरमा पनि माओवादीकै सीतादेवी साह २८९१ मतका साथ विजयी भएकी छन् ।
मेयरका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजाराम यादवले २७५९ मत प्राप्त गरेका छन् भने उपमेयरमा पनि कांग्रेसकी पुस्पादेवी कुशवाहले २८५६ मत प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4