+
+

पर्साको छिपहरमाई गाउँपालिकामा माओवादीको जित

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ६ गते १३:५५
अध्यक्ष मनोज गुप्ता

६ असोज, पर्सा । जिल्लाको छिपहरमार्इ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।

अध्यक्षमा मनोज गुप्ताले २८५१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी फोरम नेपालका सिहासन कलबारले २६९४ प्राप्त गरेका छन ।

उपाध्यक्षमा पनि माओवादी कै मदिना खातुनले २८३१ मत ल्याएर विजयी भएकी छन् ।  उनकी प्रतिद्वन्दी फोरम नेपालकी शिसकलि देबीले २२७३ मत पाइन ।

छिपहरमार्इका ५ वडामा माओवादी, २ वटामा फोरम नेपाल र नेपाली काग्रेसले १ वडा जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?