
६ असोज, सिमरा । बाराको सिम्रौनगढ नगरपालिका ९ को वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का उम्मेदवार विजयी भएका छन् ।
राप्रपा प्रजातान्त्रिकका उम्मेदवार अरविन्द कुमार यादव ३५६ मतका साथ विजयी भएका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका ३३९ मत प्राप्त गरेका छन् ।
पशुपति शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकको बारामा पहिलो जीत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4