Comments Add Comment

सीतादेवी यादव कांग्रेसको समानुपातिकको पहिलो नम्बरमा (सूचीसहित)

१७ कात्तिक,काठमाडौं । नेपाली कांग्रेस समानुपालिको पहिलो नम्बरमा सीतादेवी यादव परेकी छन् ।

निर्वाचन आयोगले शुक्रबार साँझ सार्वजनिक गरेको समानुपातिकको अन्तिम बन्द सूचीमा यादवको नाम कांग्रेसको पहिलो नम्बरमा छ ।

सीतादेवी नेपाली कांग्रेसको वर्तमान कोषाध्यक्ष समेत हुन् ।

यस्तै दोस्रो नम्बरमा चित्रलेखा यादव परेकी छन् । उनी कांग्रेसकी पूर्व कोषाध्यक्ष हुन् । तेस्रो नम्बरमा बालकृष्ण खाँड परेका छन् भने सुजता कोइराला चौथो नम्बरमा परेकी छन् । यस्तै पाँचौ नम्बरमा मानबहादुर विश्वकर्मा परेका छन् ।

अनलाइनखबरलाई प्राप्त नेपाली कांगेसको समानुपातिक सूची यस्तो छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment