Comments Add Comment

कौशलको ‘काली खोला’

गायक कौशल राज खड्काको ‘काली खोला’ बोलको गीत समेटिएको म्यूजिक भिडियो ल्याएका छन् । कौशलको स्वर रहेको सो गीतमा चन्द्रलाल तामाङको शब्द सृजना रहेको छ भने मनोज चौलागाईंले संगीत भरेका छन् । सुदीप बरालको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा रचिता र कौशलको अभिनय रहेको छ ।

कौशलले आफूले गीतमा केही फरक गर्न खोजेको बताए । युटुबमा देखिने भ्यूजको आधारमा गीतको चर्चा मापन हुने भएपछि गायक-गायिकाहरु भिडियो तयार पार्न अग्रसर छन् । कौशल नेपाली सांगीतिक क्षेत्रमा नै जम्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment