+
+
Shares

रोबोटको बिहे

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ३ गते १४:३७

सबै मान्छेको बिहे हुनु त समाचारको विषय बन्दैन । तर, जब रोबोटबीच बिहे हुन्छ तब समाचार नबन्ने कुरै भएन ।

विश्वमा रोबोटबीच पनि बिहे हुन थालेको छ । झण्डै २ वर्ष पहिले नै जापानले रोबोटको बिहे गरेर यो कीर्तिमानी राखेको हो ।

सन् २०१५ को जून २७ मा पहिलोपटक जापानको टोकियोमा दुई वटा रोबोटबीच बिहे भयो ।

उक्त बिहेका लागि पाहुनाहरुलाई बिहेको कार्ड पनि बाँडिएको थियो । अझ अचम्म त के भने रोबोटको बिहेमा आएका पाहुनाहरुमा मान्छे मात्र होइन रोबोटहरु पनि थिए ।

बेहुलो रोबोटको नाम फ्राइस र बेहुलीको नाम युक्रिन हो । बिहेपछि रोबोट दम्पतिले केक पनि काटेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?