बिहेको दिनलाई विशेष बनाउने चाहना कसलाई हुँदैन र ? त्यसैले बिहेमा नयाँ नयाँ पहिरनमा सजिन्छन् बेहुला बेहुलीहरु । अझ बिहेको सजावट तथा सिंगारपटार र पहिरन बेहुलीका लागि विशेष हुन्छ ।
कहिलेकाहीँ निकै नै फरक तथा विशेष बन्ने धूनमा बेहुलीहरु आवश्यकता भन्दा बढी नै युनिक बन्न खोज्दछन् । जसका कारण उनीहरुको बेहुली पहिरनले तारिफको साटो खिसिट्युरीको कारण बन्दोरहेछ । हेरौँ विशेष बन्ने धूनमा हाँसोको पात्र बनेका केही बेहुली पहिरनहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4