Comments Add Comment

अनु र तुलसीको ‘म त सिधा सिधा’ सार्वजनिक

मोडल अनु शाहले अभिनय गरेको एक गीतको भिडियो रिलिज भएको छ । गायक तुलसी सिवाकोटीको आवाजमा समावेश ‘म त मान्छे सिधा सिधा’ बोलको गीतमा अनु शाह र गायकले नै मोडलिङ गरेका छन् । यो भिडियोमा अनुलाई तेश्रो लिङ्गीको भूमिकामा देखाइएको छ ।

सूर्य खत्रीको शब्द रहेको गीतमा लिला सिवाकोटीको संगीत छ । यूवराज वाइवाले यो भिडियोको निर्देशन गरेका हुन् भने उत्सव दाहाल यसका छायांकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment