परापूर्व कालदेखि नै ध्यानको अभ्यासः ध्यान गर्नुका अनेक फाइदा

ध्यान, शरीर विज्ञानसँग जोडिएको कुरा हो । ध्यानको अर्थ चेतनासून्य अवस्थामा रहनु यो । सामान्य अभ्यासले यस्तो चरणमा पुगिदैन । यसका लागि साधना चाहिन्छ । धैर्यता चाहिन्छ । नियमितको अभ्यास चाहिन्छ । परापूर्व कालदेखि नै ध्यानको अभ्यास गरिंदै आएको छ । हाम्रा ऋषिमुनीहरुले त ध्यानबाटै आफुमा उर्जा एवं शक्ति प्राप्त गरे भनिन्छ । मन र … Continue reading परापूर्व कालदेखि नै ध्यानको अभ्यासः ध्यान गर्नुका अनेक फाइदा