Comments Add Comment

सिन्धुपाल्चोक अपडेटः एकमा अग्नि र दुईमा पशुपतिलाई अग्रता

२१ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मत गणना सुरु भएको छ । प्रारम्भीक मत गणनामा क्षेत्र १ मा वाम गठबन्धनले अग्रता लिएको छ भने दुई मा लोकतान्त्रिक गठबन्धन अगाडि छ ।

१ मा वाम गठबन्धनबाट माओवादीका अग्नि सापकोटाले १५०३ मत पाएका छन् भने कांग्रेसका मोहनबहादुर बस्नेतको ६४६ मत छ ।

२ मा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका पशुपतिशम्शेर राणाले ५४३ मत पाएका छन् । उनलाई पछ्याइरहका एमालेका शेरबहादुर तामाङको ४२३ मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment