शुक्रबार, २९ मंसिर, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

सिन्धुपाल्चोक अपडेटः एकमा अग्नि र दुईमा पशुपतिलाई अग्रता

अनलाइनखबर

२१ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मत गणना सुरु भएको छ । प्रारम्भीक मत गणनामा क्षेत्र १ मा वाम गठबन्धनले अग्रता लिएको छ भने दुई मा लोकतान्त्रिक गठबन्धन अगाडि छ ।

१ मा वाम गठबन्धनबाट माओवादीका अग्नि सापकोटाले १५०३ मत पाएका छन् भने कांग्रेसका मोहनबहादुर बस्नेतको ६४६ मत छ ।

२ मा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका पशुपतिशम्शेर राणाले ५४३ मत पाएका छन् । उनलाई पछ्याइरहका एमालेका शेरबहादुर तामाङको ४२३ मत छ ।

२०७४ मंसिर २१ गते २१:०५ मा प्रकाशित (२०७४ मंसिर २२ गते १:१९मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this