२२ मंसिर, झापा । झापा क्षेत्र नं. १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
मतगणना स्थलबाट पत्रकार रमेश तिवारीले दिएको जानकारी अनुसार झापा १ मा बाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले अग्रता कायम गरेका छन् ।
कार्कीले ५५० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार शर्माले ४ सय २७ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4