Comments Add Comment

काठमाडौंमा एमालेले प्रदेशमा पनि खाता खोल्यो

२३ मंसिर, काठमाडौं । काठमाडौंको प्रदेशसभातर्फ पनि नेकपा एमालेले खाता खोलेको छ ।

काठमाडौं क्षेत्र नं. १ को ख मा एमाले उम्मेदवार गणेशप्रसाद दुलालले विजयी हासिल गरेका हुन् ।

दुलालले ४ हजार २ सय ४२ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले ४ हजार २ सय २३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, विवेकशील साझाबाट उम्मेदवार बनेका पुरुषोत्तमप्रसाद डंगोलले २ हजार ७ सय २५ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment