+
+
Shares

भारतीय कांग्रेसमा राहुल युगको सुरुवात

बीबीसी हिन्दी बीबीसी हिन्दी
२०७४ मंसिर २५ गते १८:४४

२५ मंसिर, नयाँ दिल्ली । कांग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्विरोध चुनिएका छन् ।

पार्टी अध्यक्ष पदको प्रस्तावित चुनावका लागि उम्मेदवारी दिन सोमबार अन्तिम दिन थियो र कसैले पनि राहुललाई चुनौती दिएनन् ।

कांग्रेस नेता मुल्लापल्ली रामचन्द्रनले भनेका छन्, ‘केबल एक उम्मेदवार मैदानमा छन् । यसैले म भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदमा राहुल गान्धी निर्वाचित भएको घोषणा गर्छु ।’

राहुल यस्तो बेला पार्टी अध्यक्ष चुनिएका छन्, जतिबेला कांग्रेस मुक्त भारतको कुरा गर्ने भाजपाको केन्द्रका साथै थुप्रै राज्यमा सरकार छ र केहीले कांग्रेसको अस्तित्वमै प्रश्न उठाएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?