१८ पुस, काठमाडौं । मंगलबार निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्य वृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भयो ।
अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलासहित दर्जन बढी विद्यार्थी नेता कार्यकर्ता घाइते भए । सडक कब्जा गरी नाराबाजी गरिरहेका आन्दोलनकारी बिद्यार्थीमाथि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।
हेर्नुस् घटनास्थल पुगेर अनलाइनखबरकर्मी विकास श्रेष्ठले कैद गरेका केही तस्वीरहरुः–
याे पनि पढ्नुस्
त्रिचन्द्र क्याम्पस अगाडि आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4