२२ पुस, रुपन्देही । बसन्त पौडेल बलुको हत्याको विरोधमा आहृवान भएको बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । युवासंघ नेपाल रुपन्देहीले बन्द गरेको हो ।
बन्दका कारण सवारी साधन चलेका छैनन् । यद्यपि सडकमा बन्दकर्ता सडकमा केहीको संख्यामा छन् । बुटवलका चोक चोकमा एमाले कार्यकर्ताहरु देखिएका छन् । सुरक्षाकर्मीको संख्या बाक्लो देख्न सकिन्छ ।
बलुको शुक्रबार गोली हानेर हत्या भएको थियो । घटनाको फरार अभियुक्त मनोज पुुनले जिम्मा लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4