+
+
Shares

जनकपुर अस्थायी मुकाम तोकिएपछि वीरगञ्जमा टायर बालेर विरोध

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ३ गते १९:०७

३ माघ, वीरगञ्ज । प्रदेश २ को अस्थायी मुकाम जनकपुरलाई तोकेपछि वीरगञ्जमा त्यसको चर्को विरोध शुरु भएको छ । वीरगञ्जको घण्टाघरमा साँझ ६ बजेदेखि नै टायर बालेर वीरगञ्जमा विरोध प्रदर्शन गरिएकाे छ।

प्रादेशिक राजधानीका लागि गठित संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताको नेतृत्वमा विरोध प्रदर्शन गर्नुका साथै चक्का जाम समेत गरिएको छ । प्रदर्शनकारीहरुले एउटा सरकारी गाडीको सीसासमेत फोडिदिएका छन् । संघर्ष समितिले अस्थायी मुकाम घोषणाको विरोधमा आन्दोलन निरन्तर जारी राख्ने बताएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?