+
+
Shares

यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ७ गते १४:२७

७ माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली आइतबार सार्वजनिक गरेको छ ।

राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरु मतदाता रहनेछन् ।

आयोगले सातवटा प्रदेश अनुसार विभाजन गरेर राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्नेछन् ।

प्रदेश १ का मतदाताहरु

प्रदेश २ का मतदाताहरु

प्रदेश ३ का मतदाताहरु

प्रदेश ४ का मतदाताहरु

प्रदेश ५ का मतदाताहरु

प्रदेश ६ का मतदाताहरु

प्रदेश ७ का मतदाताहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?