+
+

कांग्रेसले छान्यो राष्ट्रियसभाका थप ६ उम्मेदवार, राधेश्याम र जितेन्द्र देव पनि अटाए

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १० गते १०:३२


१० माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका थप ६ उम्मेदवार तय गरेको छ । उसले राधेश्याम अधिकारी र जितेन्द्र देवलाई टिकट दिएको छ ।

फोरमबाट एकतामा आएका मन्त्री देवलाई प्रदेश २ को खुला सदस्यको उम्मेदवार बनाइएको छ । अधिवक्ता एवं पूर्व सांसद राधेश्याम अधिकारीलाई भने प्रदेश ३ बाट खुलातर्फ उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ ।

प्रदेश नम्वर १

रमेशजंग रायमाझी, (खुला)

सरिता प्रसाई (महिला)

प्रदेश नम्वर २

जीतेन्द्र नारायण देव (खुला)

मुक्ता कुमारी यादव (महिला)

प्रदेश नम्वर ३

राधेश्याम अधिकारी, काठमाडौं (खुला)

धना खतिवडा, ललितपुर (महिला)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?